स्कटल्याण्डमा लण्डन दुतावासको घुम्ती सेवा आगामी आइतवार र सोमवार

लण्डन । सेवाग्राहीको सुविधालाई मध्येनजर गर्दै नेपाली दुतावास लण्डनले स्कटल्याण्डमा घुम्ती सेवा दिने भएको छ । गैरआवासीय नेपाली संघ स्कटल्याण्डका अध्यक्ष काशीराम भण्डारीका अनुसार आगामी आइतवार र सोमवार दुतावासले सो सेवा दिन लागेको हो । नेपाली दुतावासको तर्फबाट रामबावु नेपालको नेतृत्वमा खटिने टोलीले पासपोर्ट, भिसा, एनआरएनए कार्ड लगायतको सेवा प्रत्यक्ष रुपमा दिने भएको छ । … Continue reading स्कटल्याण्डमा लण्डन दुतावासको घुम्ती सेवा आगामी आइतवार र सोमवार